स्वर्गीय गाईका मञ्जु महतको अन्तीम दाहसंस्कारको दिन लिएका तस्वीरहरु हृदय बिदारक छन् । तर त्यही हृदय वीदारक तस्वीरहरु सामजिक सञ्जालहरु फेसवुक,युटुव तथा विभिन्न अनलाई समाचारका भित्ताहरुमा छरपस्ट पारीएको छ । अलिकति पनि मानवीय सम्बेदनालाई ख्याल नगरेको देख्दा दुःख लाग्यो । त्यसता खालका तस्वीरले जनमानसमा पार्ने असरलाई ख्याल गरीएको भए राम्रो हुने थियो की ?

ReplyDelete